अशोक शर्माको अर्को फिल्म ‘रातो टिका निधारमा’ मा पनि जय भोले टिम नै रहने (भिडियो सहित)

इटहरी/ यसपालिको दशैको फूलपातीको दिनबाट प्रदर्शनरत चलचित्र ‘जय भोले’ टिमका केहि कलाकारका साथमा निर्देशक तथा निर्माता अशोक शर्मा यतिबेला पुर्बका हल अबलोकन तथा पत्रकार भेटघाट कायक्रममा ब्यस्त छन् । शनिबार बिराटनगर तथा इटहरीका मल्टिप्लेक्स हलहरु अबलोकन संगै पत्रकार सम्मेलन गरेका थिए । सम्मेलनमा अशोक शर्माले घोषणा गरेको अर्को फिल्म ‘रातो टिका निधारमा’ मा पनि यहि … Continue reading अशोक शर्माको अर्को फिल्म ‘रातो टिका निधारमा’ मा पनि जय भोले टिम नै रहने (भिडियो सहित)